उखु किसानसँग मन्त्रीको प्रतिबद्धता : ‘१२ दिन भित्र भुक्तानी दिलाउँछौं पोखरा प्रेस ४ पुष २०७७, शनिबार ०१:२७December 19, 2020 काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले १२ दिन भित्र उखुको बाकीँ बक्यौता भुक्तानी गराउने बताएका[...]