विपद्को मौका छोप्दै तरकारीमा अत्यधिक मूल्यवृद्धि, उपभोक्ता ठगिँदै पोखरा प्रेस १५ आश्विन २०८१, मंगलवार १०:३३October 1, 2024 काठमाडौं,१५ असोज।विपद्को फाइदा उठाउँदै तरकारी र फलफूल व्यवसायीले मनपरी मूल्य असुल्न थालेका छन्। बाढीपहिरोका कारण राजमार्ग[...]