अभिभावकविहीन बालबालिकाको दसैँलाई रङ्गीन बनाउँदै बारपाक सुलिकोट गाउँपालिका पोखरा प्रेस २० आश्विन २०८१, आईतवार ०४:३६October 6, 2024 गोरखा,२० असोज। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दसैँको अवसरमा आफ्नो अभिभावक गुमाएका बालबालिकाको दसैँलाई विशेष बनाएको छ।[...]