सिन्धुली- २ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका राजन दाहाल को हुन् ? पोखरा प्रेस १८ कार्तिक २०७९, शुक्रबार १८:५०November 4, 2022 लेखनाथ दाहाल 'राजन' सिन्धुलीका लोकप्रीय युवा नेता हुन् । यस पटक उनी पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सिन्धुली[...]