कमरेडको उत्पत्ति र कम्प्रोम्याटको बिगबिगी ! (कमरेडको खाश अर्थ र कमरेड बीचका षड्यन्त्र) पोखरा प्रेस २ पुष २०७७, बिहीबार १५:२१December 17, 2020 कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी[...]