हाइटेन्सन तारमा चढेका विकको ६ घण्टापछि उद्धार! पोखरा प्रेस २८ जेष्ठ २०७९, शनिबार २०:०४June 11, 2022 नुवाकोट, २८ जेठ । विद्युत पोलमा चढेका ४४ वर्षका माइला विकको ६ घण्टापछि हेलिकप्टर मार्फत उद्धार[...]