आजको बन्द हड्तालका कमाण्डर को कता तोकिए! पोखरा प्रेस २२ माघ २०७७, बिहीबार ०२:०१February 4, 2021 काठमाडौं। नेकपाले आजको घोषित आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ।[...]