स्टारशिपको नवौं उडान असफल : मस्कको मंगल सपना फेरि अधुरो पोखरा प्रेस १४ जेष्ठ २०८२, बुधबार १०:१६May 28, 2025 पोखरा,जेठ १४ गते। विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘स्टारशिप’ को नवौं परीक्षण उडान टेक्सासको बोका चिका क्षेत्रबाट[...]