जन अपेक्षा अनुरुप काम नगरेका ४ जना मन्त्रीलाई एस पार्टीले सरकारबाट फिर्ता बोलायो पोखरा प्रेस २२ जेष्ठ २०७९, आईतवार १४:५५June 5, 2022 पोखरा । नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका[...]