यसरी बढ्यो इन्धनमा कर, ५१ मा किनेको पेट्रोलमा ५४ रुपैयाँ राजस्व पोखरा प्रेस २८ माघ २०७७, बुधबार ०८:२४February 15, 2021 सरकारले राजस्वको दर परिवर्तन गरी कर बढी उठाउनुपर्यो भने पेट्रोलियमलाई पहिलो सूचीमा राख्ने गर्छ । आव ०७१/७२[...]