मुख्यमन्त्रीले गुच्चा खेले झै गरेर सरकार चल्दैन संसदीय प्रणालीमा नौटंकी चल्दैनःपृथ्बी सुब्बा गुरूङ पोखरा प्रेस १६ असार २०७९, बिहीबार ०५:२८June 30, 2022 पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बजेटमाथि छलफल सुरू नभए मुख्यमन्त्रीको राजीनामा मागेको छ । १[...]