३० हजार किलो आलुको बीउ वितरण पोखरा प्रेस २८ मंसिर २०७७, आईतवार १८:४५December 13, 2020 तनहुँ। आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । शुक्लागण्डकीको[...]