ईश्वर पोखरेलको चुनौती : ‘ओली युग’ अन्त्य गर्ने घोषणा, एमालेभित्र तीव्र ध्रुवीकरण पोखरा प्रेस ६ मंसिर २०८२, शनिबार ०४:५४November 22, 2025 पोखरा।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने अठोट सार्वजनिक गरेसँगै पार्टीभित्र वर्षौंदेखि जमेर[...]