कोशीमा तरकारी बोक्ने ट्रकमा गाँजा तस्करी पोखरा प्रेस ३० श्रावण २०८१, बुधबार ०५:२९August 14, 2024 बिराटनगर। धनकुटामा तरकारी बोक्ने ट्रकबाट गाँजासहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका-६[...]