असोजमै उत्तरी गोरखामा भारी हिमपात, जनजीवन प्रभावित पोखरा प्रेस १३ आश्विन २०८१, आईतवार ०६:४१September 29, 2024 गोरखा,१३ असोज। उत्तरी गोरखामा भारी हिमपात भएको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको चुमनुब्री[...]