पत्रकारसँग स्वास्थ्य कार्यलय गोरखाको अन्तरक्रिया समपन्न पोखरा प्रेस १९ असार २०७९, आईतवार २०:५३July 4, 2022 गोरखा।स्वास्थ्य कार्यालय गोरखा र पत्रकार बीच अन्तरक्रिया आज अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । आइतबार गोरखा सदरमुकामको होटलसत्यममा[...]