ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता, १० लाख रुपैयाँसम्म कृषि कर्जा दिने पोखरा प्रेस २८ मंसिर २०७७, आईतवार ०४:२६December 13, 2020 गोरखा। ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर[...]