धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आयो रेल पोखरा प्रेस १० असार २०७९, शुक्रबार १२:५९June 24, 2022 पोखरा।करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित[...]