लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा पोखरा प्रेस ६ श्रावण २०८१, आईतवार १६:१६July 21, 2024 बुटवल। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि[...]