धरहरा सहकारीको तेस्रो अधिवेशनले छान्यो नयाँ नेतृत्व पोखरा प्रेस २३ मंसिर २०८१, आईतवार ०६:१३December 8, 2024 पोखरा,२३ मंसिर। धरहरा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूलाई आयमूलक कार्यमा प्रोत्साहित गर्ने भएको छ। संस्थाको हिजो[...]