माओबादीबाट निर्वाचित वडा अध्यक्षले सम्पूर्ण वडाबासीको बिजुलिको महसुल तिरिदिने। पोखरा प्रेस १० जेष्ठ २०७९, मंगलवार ०७:२४May 24, 2022 बैतडी। पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महशुल तिरिदिने घोषणा गरेका[...]