भरतपुर महानगरमा माओवादी केन्द्रको घरदैलो कार्यक्रम सुरु पोखरा प्रेस १७ चैत्र २०७८, बिहीबार १५:३३March 31, 2022 भरतपुर। स्थानिय निर्वाचन नजिकिंदै जाँदा राजनीतिक पार्टीहरु जनताको घरदैलोमा जानुलाई अस्वभाबिक मानिदैन। त्यसो त देशभर पार्टीका[...]