इन्भेस्टमेन्ट बैंकले ल्यायो ‘गज्जब’ मुद्दति खाता पोखरा प्रेस २५ माघ २०७८, मंगलवार ०६:३०February 8, 2022 पोखरा। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दति खाता सञ्चालनमा ल्याएको छ। २६औं वार्षिकोत्सवको अवसरमा ‘एनआईबीएल गज्जब छ[...]