युरोप कै सबै भन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा प्लान्ट रूसको कब्जामा पोखरा प्रेस २१ फाल्गुन २०७८, शनिबार ०२:५६March 5, 2022 एजेन्सी । रुसी सैनिकले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको छ ।[...]