पाकिस्तानको PIA निजीकरण : घाटा अन्त्यको सकारात्मक कदम पोखरा प्रेस १० पुष २०८२, बिहीबार ०८:३२December 25, 2025 इस्लामाबाद, पुस ९ । पाकिस्तान सरकारले लामो समयदेखि घाटामा डुबेको राष्ट्रिय ध्वजवाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (PIA)[...]