पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने पोखरा प्रेस २४ कार्तिक २०८१, शनिबार ०९:१५November 9, 2024 ताप्लेजुङ,२४ कार्तिक। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ[...]