माओवादीले १८ घण्टे कहालिलाग्दो लोडसेडिङबाट देशलाई मुक्त गर्यो : अध्यक्ष प्रचण्ड पोखरा प्रेस १६ चैत्र २०७८, बुधबार १९:४९March 30, 2022 भरतपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको[...]