विकास र समृद्धि सरकारको प्राथमिकतामा:पृथ्वीसुब्बा गुरुङ पोखरा प्रेस १३ श्रावण २०८१, आईतवार २१:२२July 29, 2024 लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका[...]