कांग्रेस नेता तथा जनप्रतिनिधि दवावाडीको तलबभत्ता सामाजिक कार्यमा पोखरा प्रेस १२ माघ २०७८, बुधबार ०५:०७January 26, 2022 पोखरा। नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले तलबभत्तावापत प्राप्त सबै रकम सामाजिक कार्यमा खर्च[...]