प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित चीन भ्रमणमा, द्विपक्षीय सहयोगमा जोड पोखरा प्रेस १३ मंसिर २०८१, बिहीबार ००:३६November 28, 2024 काठमाडौं,१३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय सरकारी प्रतिनिधिमण्डलसहित चीनको औपचारिक भ्रमणमा जान लागेका छन्।[...]