आज तिहारको अन्तिम दिन भाइटिका पोखरा प्रेस ६ कार्तिक २०८२, बिहीबार ०७:१९October 23, 2025 पोखरा, कार्तिक ६।नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यमपञ्चक[...]