भानु नगरपालिकाको १६औँ नगर अधिवेशन सम्पन्न, ‘समृद्ध नगर, सुखी नागरिक’ लक्ष्यसहित नीति तथा कार्यक्रम पारित पोखरा प्रेस ५ असार २०८२, बिहीबार २२:०९June 19, 2025 तनहुँ ,असार ५ गते। भानु नगरपालिकाको १६औँ नगर अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख[...]