‘‘संसद विघटन महान् क्रान्तिकारी कदम हो। यो युगको ऐतिहासिक आवश्यकता हो। अब संसद पुनर्स्थापना हुनै सक्दैन।’’:रामबहादुर थापा
पोखरा प्रेस
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक बिभाजनपछि नेता–कार्यकर्ताले आ–आफ्नो ‘कित्ता क्लियर’ गर्न थालेका छन्।[...]