गोरखा जिल्लाको सदरमुकाम स्थित द ओल्डक्यापिटल माध्यमिक बिद्यालय रानीबनका छात्रा मनिका सिर्मलले ४ जिपिए ल्याएकी छन् पोखरा प्रेस १२ श्रावण २०७९, बिहीबार २१:०१July 28, 2022 गोरखा। २०७८ सालको एसईइ परिक्षामा मनिकाले नेपालकै ४२ जना मध्येमा पर्न सफल भई गोरखा जिल्लाको प्रतिष्ठा बढाएकी[...]