माओवादी केन्द्र माछापुच्छ्रेमा नयाँ नेतृत्व चयन, सरकारविरुद्ध खबरदारी पोखरा प्रेस ६ पुष २०८१, शनिबार २०:३६December 21, 2024 पोखरा, ६ पुस। माछापुच्छ्रे गाउँपालिका नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिकाको तेस्रो सम्मेलनले गोपाल पोख्रेललाई सर्वसम्मतिले अध्यक्षमा[...]