एमसीसी कुनै हालतमा पनि अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल पोखरा प्रेस २ फाल्गुन २०७८, सोमबार ०३:०२February 14, 2022 पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका[...]