बेनी-जोमसोम सडक पहिरोले अवरुद्ध, हजारौं यात्रु अलपत्र पोखरा प्रेस १९ कार्तिक २०८१, सोमबार २०:०७November 4, 2024 म्याग्दी,१९ कार्तिक। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको[...]