मौलाकालिका केबलकारमा महाआरती अफर! टिकटमा ५०% भन्दा बढी छुट पोखरा प्रेस ६ कार्तिक २०८१, मंगलवार ०७:४६October 22, 2024 नवलपुर,६कार्तिक। मौलाकालिका मन्दिरमा प्रत्येक मंगलबार साँझ हुने मंगल महाआरतीसँगै मौलाकालिका केबलकारले विशेष अफर ल्याएको छ। यस[...]