आफ्नै गाउँका मन्त्रीद्वारा नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन! पोखरा प्रेस १६ पुष २०७७, बिहीबार १९:३८January 1, 2021 गोरखा।गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा निर्मित स्वास्थ्यचौकीको भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण[...]