ध्याम्पेसाल–ताकुकोट सडक निर्माणको ढिलाई प्रति मन्त्री जुग्जालीको चासो पोखरा प्रेस २० आश्विन २०८०, शनिबार २०:४४October 7, 2023 गोरखा। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गोरखाको घ्याम्पेशाल–पाँचखुवा देउराली–ताकुकोट सडक[...]