बृषेशचन्द्र समुहद्वारा लोसपा परित्याग! पोखरा प्रेस ११ फाल्गुन २०७८, बुधबार ०६:४४February 23, 2022 पोखरा। कार्यकारिणी सदस्य वृषेशचन्द्र लालसहितका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् । आज[...]