प्रहरी आइजिपीमा वसन्तबहादुर कुँवरलाई नियुक्त पोखरा प्रेस १० चैत्र २०७९, शुक्रबार १७:०६March 24, 2023 पोखरा। सरकारले बरियताक्रम अनुशार नै प्रहरी आइजिपीमा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ नबनियुक्त प्रहरी महानिरिक्षक कुँवरले[...]