काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्यसहित पाँच जना सिफारिस पोखरा प्रेस २ बैशाख २०७९, शुक्रबार १०:२४April 15, 2022 पोखरा । नेकपा (एमाले) ले काठमाडौं महानगरको नगरप्रमुख उम्मेद्वारका रूपमा अहिलेका मेयर विद्यासुन्दर शाक्यसहित पाँच[...]