गोरखा क्याम्पसमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बिष्णु पाण्डे निर्वाचित पोखरा प्रेस २७ फाल्गुन २०७९, शनिबार १९:१०March 11, 2023 गोरखा। गाेरखाकाे एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार बिष्णु पाण्डे निर्वाचित भएका[...]