नेकपाको ‘कडा अडान’ सार्वजनिक: दलाल पुँजीवाद र साम्राज्यवादविरुद्ध निर्णायक सङ्घर्षको घोषणा पोखरा प्रेस १६ बैशाख २०८३, बुधबार ०३:५८April 30, 2026 काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरुद्धको संघर्षलाई अब थप आक्रामक र[...]