ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त पोखरा प्रेस १० श्रावण २०८१, बिहीबार २३:४३July 25, 2024 काठमाडौं। ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त[...]