स्मार्ट टेलिकमले फेरि पनि तिरेन बक्यौता रकम, लाइसेन्स खारेज गर्दै प्राधिकरण पोखरा प्रेस ३ माघ २०७८, सोमबार ०६:२३January 25, 2022 पोखरा। स्मार्ट टेलिकमले सरकारलाई पुस मसान्तसम्म बुझाउनुपर्ने बक्यौता नतिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउने[...]