ट्रम्प र सीबीच चाँडै वार्ता हुन सक्ने संकेत, अमेरिका–चीन व्यापार तनाव पुनः चुलियो पोखरा प्रेस २० जेष्ठ २०८२, मंगलवार ०५:३६June 3, 2025 वाशिङटन,जेठ २० गते। अमेरिका–चीनबीच पुनः चुलिंदै गएको व्यापार तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताभित्र[...]