Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

एमसीसी कुनै हालतमा पनि अगाडि बढाउन सकिँदैन : अध्यक्ष नेपाल

प‍ोखरा प्रेस

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका[...]

शहिदलखन गाउँपालिकामा आज सार्बजनिक बिदा!

प‍ोखरा प्रेस

गोरखा। गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ ।नेपालका प्रथम शहिद लखन थापाको एक सय ४५[...]

ओली नेतृत्वको एमाले चोलेन्द्रको पक्षमा उभियो

प‍ोखरा प्रेस

पोखरा। नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने भएको छ[...]

एनटीसीको भ्यालेन्टाइन डे अफरः ४९ रुपैयाँमा अनलिमिटेड कल

प‍ोखरा प्रेस

पोखरा। नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे)[...]

न्यायालयको बेथिति रोक्न प्रधानन्यायाधीशविरूद्ध महाअभियोग ल्यायौं : प्रचण्ड

प‍ोखरा प्रेस

धनुषा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको[...]

चोलेन्द्रलाई महाभियोग किन ?पुर्ण पाठ सहित

प‍ोखरा प्रेस

पोखरा। एमसीसीको विषय चर्कोरुपमा उठिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत[...]

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प‍ोखरा प्रेस

पोखरा। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले[...]

चेल्सीलाई पहिलो फिफा क्लब विश्वकप

प‍ोखरा प्रेस

पोखरा।इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी[...]

आजदेखि रेल कुद्‍ने, भाडा ७० रुपैयाँ मात्र

प‍ोखरा प्रेस

पोखरा।लामो समयदेखि सञ्चालनमा आउन नसकेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय[...]

प्रचण्डको आग्रह : सबै माओवादी घटकहरू एकताबद्ध हौँ ।

प‍ोखरा प्रेस

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका सबै माओवादी घटक नेता तथा कार्यकर्ताहरूलाई एकै[...]