गोरखाको चम्पावती हाइड्रोमा अज्ञात समूहद्वारा तोडफोड र आगजनी ! पोखरा प्रेस २४ मंसिर २०७९, शनिबार १९:४१December 10, 2022 गोरखा। गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेबेसीको चम्पावती हाइड्रोपावरको कार्यालयमा स्थानीयहरूले आगजनी गर्दा सभा कराेडकाे जति क्षति भएकाे[...]